स्वास्थ्यसुचनाMonday, Dec 23, 2024

उच्च रक्तचाप छ ? त्यसो भए यसो गरौं

स्वास्थ्यसुचनास्वास्थ्यसुचना

कुनैबेला बुढापाकोलाई मात्र हुने समस्या भनिन्थ्यो, उच्च रक्तचाप । बुढ्यौलीले छोपेपछि छाला चाउरिन थाल्छ, नसाहरू साँघुरिन्छन् । त्यससँगै शारीरिक सक्रियता घट्छ । चिन्ताको स्तर बढ्छ । यसैले बुढ्यौलीमा रगतको चाप बढ्छ ।

तर, अहिले युवावयमै उच्च रक्तचापले सताउन थालेको छ । यसो हुनुमा खास जिम्मेवार छ, हाम्रो जीवनशैली । अनियमित दैनिकी, अस्वस्थ्यकर खानपान, अनावश्यक आकांक्षा जस्ता अनेक कारणले उच्च रक्तचापको समस्या बढ्दो छ ।

तर, अहिले युवावयमै उच्च रक्तचापले सताउन थालेको छ । यसो हुनुमा खास जिम्मेवार छ, हाम्रो जीवनशैली । अनियमित दैनिकी, अस्वस्थ्यकर खानपान, अनावश्यक आकांक्षा जस्ता अनेक कारणले उच्च रक्तचापको समस्या बढ्दो